आज सर्वदलिय बैठक बस्दै, कोरोना महामारीको विषयमा गम्भिर छलफल हुने
बैशाख ४, २०७८
काठमाडौं । संसद अधिवेशन, कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि चाल्नुपर्ने कदम लगायत विषयमा छलफल गर्न प्रधानमन्त्रीको आव्हानमा आज सर्वदलिय..