TRENDING

प्रभु बैंकको अध्यक्षमा लिला प्रकाश सिटौला चयन

काठमाडौं । प्रभु बैंकको अध्यक्षमा लिला प्रकाश सिटौला चयन हुनुभएको छ । बिहीवार सम्पन्न भएको बैंकको २०८औँ संचालक समितिको बैठकले सिटौलालाई अध्यक्ष पदमा चयन गरेको हो ।

यस अघि सिटौला बैंकको स्वतन्त्र संचालकमा रहनुभएको थियो ।

प्रभु बैंक