त्रिविद्धारा सम्बन्धन नवीकरण नगरेका १ सय ७५ क्याम्पसरकलेजको सूची सार्वजनिक
असार २७, २०८०
काठमाण्डौ । त्रिभुवन विश्वविद्यालयले सम्बन्धन प्राप्त तर नवीकरण नगरेका क्याम्पसरकलेजहरुको सूची सार्वजनिक गरेको छ । त्रिविको उपकुलपतिको कार्यालय, योजना निर्देशनालयले..