अमेरिकामा घुम्रपात र आँधीका कारण कम्तीमा १५ जनाको मृत्यु
जेष्ठ १४, २०८१
एजेन्सी । अमेरिकाका मध्य क्षेत्रहरूमा घुम्रपात र आँधीका कारण कम्तीमा १५ जनाको ज्यान गएको छ भने घरहरू ध्वस्त भएका छन्..