ब्राजिलमा आँधीका कारण १३ जनाको ज्यान गयो
असार ४, २०८०
काठमाण्डौँ । ब्राजिलको दक्षिणी क्षेत्रमा पर्ने रियो ग्रान्डे डो सुल प्रान्तमा आएको आँधीका कारण १३ जनाको ज्यान गएको छ ।..