TRENDING

प्रदेश २

सिराहामा कोरोना सङ्क्रमण शून्यमा झ¥यो
माघ २४, २०७७

लहान । सङ्क्रमण फैलिएको ११ महिनापछि सिराहामा कोरोना सङ्क्रमितको सङ्ख्या शून्यमा झरेको छ । सिराहामा शुक्रबार सम्म कोरोना सङ्क्रमित शून्यमा..

घरबाटै बेपत्ता दूधेबालक ७२ घण्टापछि भारतबाट उद्धार
माघ २३, २०७७

लहान । आफ्नै आँगनबाट बेपत्ता भएका सिरहाको दुई वर्षीय बालकलाई ७२ घण्टापछि प्रहरीले भारतको मधुवनीबाट उद्धार गरी परिवारको जिम्मा लगाएको..

शहीदका शालिक चोरी
माघ २२, २०७७

जलेश्वर । महोत्तरी जिल्लाको जलेश्वर–जनकपुर सडक खण्डको परिकौली चौकमा स्थापना गरिएको मधेश आन्दोलनका दुई शहीदको शालिक गएराति चोरी भएको छ..

नेकपाका सर्लाही इञ्चार्ज वाग्लेको मृत्यु
माघ २२, २०७७

मलङ्गवा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवं सर्लाही इञ्चार्ज डाचाराज वाग्लेको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ ।..

उच्च शिक्षामा अध्ययनरत २१ विद्यार्थीलाई साइकल वितरण
माघ १७, २०७७

लहान ।उच्च शिक्षामा अध्ययनरत २१ विद्यार्थीलाई सिरहाको गोलबजार नगरपालिका– ९ वडा कार्यालयले साइकल वितरण गरेको छ । जनता माध्यिमिक विद्यालयको..

ठूलो परिमाणमा लागुऔषध गाँजासहित तीन पक्राउ
माघ १३, २०७७

लहान । प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजासहित सिरहाको मिर्चैया नगरपालिका–९ बाट तीन जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय..

ट्र्याक्टर दुर्घटनामा एकको मृत्यु, पाँच घाइते
माघ ९, २०७७

सप्तरी । सप्तरीको कञ्चनरूप नगरपालिकामा बिहीबार साँझ भएको ट्र्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । कञ्चनरूप–११ ठेलिया टोलको नहर..

सर्लाहीमा यात्रु बस पल्टियो, दुईको मृत्यु १९ जना घाइते
माघ ८, २०७७

सर्लाही । पूर्वपश्चिम लोकमार्ग अन्तर्गत सर्लाही हरिवनमा भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ भने १९ जना घाइते भएका..

सञ्चार क्षेत्रको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री राउत
माघ ४, २०७७

काठमाडौं । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले सञ्चार क्षेत्रको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।..