क्रिकेट रंगशाला निर्माण सरकारको प्राथमिकतामा
जेष्ठ २, २०८१
काठमाडौं । देशभर बन्दै गरेका पाँच क्रिकेट रंगशाला सरकारको प्राथमिकतामा परेका छन् । आगामी आर्थिक वर्ष २०८१र८२ का लागि सरकारको..
काठमाडौं । देशभर बन्दै गरेका पाँच क्रिकेट रंगशाला सरकारको प्राथमिकतामा परेका छन् । आगामी आर्थिक वर्ष २०८१र८२ का लागि सरकारको..
एजेन्सी । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडलाई हराउँदै आर्सनल फेरि शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेडलाई..
काठमाण्डौ । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा रोयल च्यालेनजर्स बेंगलुरु ९आरसीबी० ले पञ्जाब किंग्सलाई ६० रनले हराएको छ । जितसँगै..
काठमाण्डौ । यूईएफए च्याम्पियन्स लिग फुटबलमा रियल म्याड्रिड फाइनल प्रवेश गरेको छ । घरेलु मैदानमा भएको सेमिफाइनलको दोस्रो लेगमा हिजो..
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आइतबार सुनुवाइ हुँदैछ। यसअघि वैशाख १० र १६ गत दुई दिन यो मुद्दा ‘हेर्न..
काठमाण्डौ । वेस्ट इन्डिज ‘ए’ सँगको चौथो टी–२० क्रिकेटमा नेपालले टस हारेको छ । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर..
काठमाण्ठौ । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज लखनउ सुपर जाइन्ट्स र मुम्बई इन्डियन्स खेल्दैछन् । लखनउमा हुने खेल नेपाली..
काठमाडौं । नेपालले दोस्रो टी २० खेलमा आज वेस्टइन्डिज ए सँग खेल्दैछ । खेल दिउँसो १२ स् १५ मा त्रिवि..
काठमाण्डौ । नेपाल र वेस्ट इन्डिज ‘ए’ टोलीबीचको पाँच खेलको टी–२० क्रिकेट श्रृङ्खला आजदेखि शुरु हुँदैछ । आज पहिलो खेल..
काठमाडौं । बोर्डर सिङफु भिलेज स्पोर्टस् कार्निभलअन्तर्गत पुरुष थ्रि बाइ थ्रि बास्केटबलमा नेपालले प्रतिस्पर्धा गर्ने भएको छ । प्रतियोगितामा सहभागी..
काण्ठमाण्डौ । इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा सनराइजर्स हैदराबादले दिल्ली क्यापिटल्सलाई ६७ रनले पराजित गरेको छ । हैदराबादले दिएको दुई..
काठमाडौं । नेपालले खराब ब्याटिङ गर्दै एसीसी प्रिमियर कप टी–२० प्रतियोगिता २०२४ को पहिलो सेमिफाइनल खेलमा युएईलाई १२० रनको सामान्य..
काठमाण्डौ । एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपालले यूएईसँग खेल्ने भएको छ । गएको संस्करणमा फाइनलमा प्रतिस्पर्धा गरेका नेपाल र..
काठमाण्डौ । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा सिटीले लुटन टाउनलाई ५–१..
काठमाडौ । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा आज नेपालले मलेसियासँग खेल्दैछ । ओमानको अल अमिरातमा आज शुरु हुने प्रतियोगितामा नेपालले..
काठमाण्डौ । आउँदो जुनमा अमेरिका र वेस्टइन्डिजमा आयोजना हुने आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपाली राष्ट्रिय टोलीले लगाउने नयाँ जर्सी सार्वजनिक..
काठमाण्डौ । भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले एसएमएस फ्रेन्डसिप कप टी–२० क्रिकेटको उपाधिका लागि आज गुजरातसँग खेल्दैछ ।..
काठमाडौं । आयरल्यान्ड ए ले दोस्रो एकदिवसीय खेलमा नेपाल ए लाई १७५ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदान..
काठमाडौं । कमजोर ब्याटिङसँगै नेपाल ए पहिलो एकदिवसीय अभ्यास खेलमा आयरल्यान्ड ए सँग २१ रनले पराजित भएको छ । १५८..
रोड्रिगोको २ गोलमा रियल विजयी काठमाडौं । रोड्रिगोको दुई गोलमा शीर्ष स्थानको रियल मड्रिडले स्पानिस ला लिगामा एथ्लेटिक विल्वाओलाई २(०..