TRENDING

बागमती प्रदेश

संविधानको अन्तिम व्याख्या गर्ने अधिकार सर्वोच्च अदालतलाई मात्रै छ : भण्डारी
पुस २७, २०७७

रुपन्देही । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा चन्द्र भण्डारीले संविधानको अन्तिम व्याख्या गर्ने अधिकार सर्वोच्च अदालतलाई मात्रै रहेको बताउनुभएको छ..

पूर्वप्राथमिक तहका शिक्षकलाई प्रोत्साहन भत्ता
पुस २७, २०७७

काठमाडौँ । तारकेश्वर नगरपालिकाले सामुदायिक विद्यालयमा कार्यरत पूर्वप्राथमिक तहका शिक्षकलाई प्रोत्साहन भत्ता दिने भएको छ । सिकाई पद्धतिलाई अझ बढी..

वर्तमान सरकार स्थायित्वको सरकार हो : प्रधानमन्त्री ओली
पुस २६, २०७७

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार स्थिरताको सरकार भएको बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा सम्बोधन गर्दै उहाँले..

कात्तिक नाच संरक्षण समितिलाई ५० लाख सहयोग
पुस २६, २०७७

ललितपुर । ललितपुर महानगरपालिकाले कात्तिक नाच संरक्षण समितिलाई रु ५० लाख हस्तान्तरण गरेको छ । महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले समितिका..

राष्ट्रियता सङ्कटमा : मन्त्री थापा
पुस २५, २०७७

काठमाडौं । खानेपानी मन्त्री मणि थापाले राजनीतिक अस्थिरताले राष्ट्रियता सङ्कटमा परेको बताउनुभएको छ । उहाँले नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) काभ्रेपलाञ्चोकद्वारा..

भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टरमा प्रयोगात्मक परीक्षा पुनः शुरु
पुस १९, २०७७

काठमाडौँ । वाग्मती प्रदेशमा चालक अनुमतिपत्रका लागि प्रयोगात्मक परीक्षा खुला भएको छ । चन्द्रागिरि नगरपालिका वडा १२ बलम्बूस्थित गुर्जुधारामा रहेको..

नयाँ बसपार्कभित्र ‘पेट्रोल पम्प’ स्थापना
पुस १८, २०७७

काठमाडौँ । गोँगबुस्थित नयाँ बसपार्कमा ‘पेट्रोल पम्प’ स्थापना गरिएको छ । नयाँ बसपार्क सञ्चालनको जिम्मा लिएको ल्होत्से बहुउद्देश्यीय प्रालिले बसपार्क..

चुनाव चिह्न ‘सूर्य’ मैले नेतृत्व गरेको नेकपाकै हुन्छ : प्रधानमन्त्री
पुस १८, २०७७

काठमाडौँ । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले नेतृत्व गरेको नेकपाको चुनाव..

प्रधानमन्त्री राष्ट्रिय पुरुष क्रिकेट छनोट, काठमाडौँ र ललितपुर विजयी
पुस १७, २०७७

काठमाडौँ । प्रधानमन्त्री राष्ट्रिय पुरुष क्रिकेटअन्तर्गत वाग्मती प्रदेशको छनोट खेलमा काठमाडौँ र ललितपुर विजयी भएका छन् । बिहीबार भएको छनोट..

सवारी चालक अनुमतिपत्रका लागि अनलाइन फाराम भर्ने सेवा शुरु
पुस १६, २०७७

मकवानपुर । वाग्मती प्रदेशमा सवारीचालक अनुमति पत्र (लाइसेन्स)को अनलाइन फारम भर्ने सेवा आजदेखि शुरु गरिएको छ । वाग्मती प्रदेशका यातायात..

केयुकेएलले पानी प्रशोधन केन्द्र बनाउँदै
पुस १६, २०७७

काठमाडौँ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले उपत्यकाका विभिन्न स्थानमा खानेपानीको स्रोत नजिकै पानी प्रशोधन केन्द्र बनाउन थालेको छ..