TRENDING

खबरसिटी

देवघाटका सुन्तला किसानलाई काठमाडौँ महानगरको सहयोग
मंसिर २५, २०८०

तनहुँ । तनहुँको देवघाट गाउँपालिका–१, २, ३ र ४ मा उत्पादित सुन्तलाको प्रभाव काठमाडौँ महानगरपालिकासम्म परेको छ । आइतबार ‘गाउँमा..

संसदका महासचिव गौतमको राजीनामापछि पाण्डे सिफारिस
मंसिर २५, २०८०

काठमाण्डौँ । सङ्घीय ससंदका महासचिव डाक्टर भरतराज गौतमले राष्ट्रपतिसमक्ष राजीनामा गर्नुभएको छ । महासचिव गौतमले घरायसी कारण देखाउँदै हिजो राजीनामा..

दुष्प्रचार गरेर जनतालाई भ्रममा पार्ने षड्यन्त्र भइरहेको छ : प्रधानमन्त्री दाहाल
मंसिर २५, २०८०

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न ढङ्गबाट दुष्प्रचार गरेर जनतालाई भ्रममा पार्ने षडयन्त्र..

साहसिक पर्यटन ‘ट्रेकिङ’ : बढ्दो आकर्षण, केही चुनौती
मंसिर २१, २०८०

काठमाडौँ । विश्वमै ट्रेकिङ (पदयात्रा) का लागि आकर्षक गन्तव्यमा पर्ने नेपालमा पछिल्लो समय सम्भावना धेरै देखिएको छ । यतिखेर ट्रेकिङमा..

सर्वोच्च अदालतका लागि सिफारिस न्यायाधीशविरुद्ध दश उजुरी
मंसिर २१, २०८०

काठमाडौँ । सर्वोच्च अदालतमा सिफारिस भएका न्यायाधीशविरुद्ध संसदीय सुनुवाइ समितिमा १० वटा उजुरी परेका छन् । समितिका ज्येष्ठ सदस्य पशुपति..

‘अर्थतन्त्रको सुधारमा नयाँ घोषणाको तयारी’
मंसिर २१, २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई लगानीको गन्तव्य बनाउनका लागि आवश्यक कानुनी तथा नीतिगत आधार तयार गर्न सरकार प्रतिबद्ध..

नक्कली भुटानी शरणार्थी प्रकरण : खाणको निवेदनमा मङ्सिर २८ मा सुनुवाई
मंसिर २०, २०८०

काठमाडौँ । उच्च अदालत पाटनमा नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहनुभएका पूर्वमन्त्री बालकृष्ण खाणको निवेदनमाथि यही मङ्सिर २८..

‘अन्तर्राष्ट्रिय शान्ति स्थापनाका लागि नेपाल १० हजार सेना तैनाथ गर्न तयार’
मंसिर २०, २०८०

काठमाडौँ । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाल संयुक्त राष्ट्रसङ्घको अनुरोधमा १० हजारसम्म सेना तैनाथ गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ..

एनसेलको सेयर स्वामित्व खरिद बिक्री यथास्थितिमा रोक्न लेखा समितिको निर्देशन
मंसिर २०, २०८०

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले एनसेलको सेयर स्वामित्व खरिद बिक्री सम्बन्धी कारोबारलाई यथास्थितिमा रोक्न निर्देशन दिएको छ ।..

एनसेल शेयर खरिद–बिक्रीको वैधता निर्क्योल गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर १८, २०८०

काठमाडौँ । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियटा लिमिटेडको शेयर स्वामित्व खरिद–बिक्री नेपालको विद्यमान कानुन र प्रक्रियाअनुसार भए–नभएकोबारे अध्ययन गरी..

नेकपा एकीकृत समाजवादीको बैठक सुरु
मंसिर १८, २०८०

काठमाडौँ  । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बसिरहेको छ । काठमाडौँमा जारी बैठकमा पाटीको राष्ट्रिय महाधिवेशन, राष्ट्रिय सभाको निर्वाचन, लगायतका..

कोप २८ : विश्व समुदायमाझ पुग्यो हिमाल र हिमनदीका मुद्दा
मंसिर १८, २०८०

काठमाडौँ । “हाम्रा हिमनदीका एक तिहाइ हिस्सा गुमाइसकेका छौँ । वैज्ञानिकहरूले यस शताब्दीको अन्त्यसम्म थप एक तिहाइ हिस्सा गुमाउने चेतावनी..

घट्दो वैदेशिक विकास सहायता, बढ्दो प्रणाली बाहिरको खर्च
मंसिर १८, २०८०

काठमाडौँ । पछिल्ला वर्षमा नेपालले प्राप्त गर्ने वैदेशिक विकास सहायता (अफिसियल डेभलपमेन्ट असिस्टेन्स (ओडिए)को अंश घट्दै जाँदा यस्तो रकम सरकारी..

‘हामी आफैँलाई बचाउन पहिला हिमाल बचाऔँ’
मंसिर १६, २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानव जाति र सभ्यता बचाइराख्न पहिला हिमाल बचाउन आवश्यक रहेको बताउनुभएको छ । संयुक्त..

हरेक वडा केन्द्रमा इन्टरनेट पुर्‍याउने योजना प्राथमिकतामा : मन्त्री शर्मा
मंसिर १६, २०८०

सल्यान । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले देशभरिका सबै वडा कार्यालयसम्म इन्टरनेट पुर्‍याउने योजनालाई प्राथमिकतामा राखेको बताउनुभएको छ ।..

पर्यटकीय गन्तव्यसँगै समृद्धिको आधार बन्दै रुपाताल
मंसिर १२, २०८०

गण्डकी । सात तालको बगैँचा सहरका रुपमा चर्चा कमाएको कास्कीको लेखनाथमा अवस्थित रुपाताल विश्व रामसार सूचीमा सूचीकृत छ । साविक..