‘अन्तर्राष्ट्रिय शान्ति स्थापनाका लागि नेपाल १० हजार सेना तैनाथ गर्न तयार’
मंसिर २०, २०८०
काठमाडौँ । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाल संयुक्त राष्ट्रसङ्घको अनुरोधमा १० हजारसम्म सेना तैनाथ गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ..