TRENDING

नेपाल प्रहरीले ठूलो संख्यामा आवेदन माग

काठमाडौं । नेपाल प्रहरीले ठूलो संख्यामा आवेदन मागेको छ।

नेपाल प्रहरी प्रधान कार्यालयले जनपद प्रहरी समूहतर्फ सहायक निरीक्षक,जवान र प्रहरी कार्यालय सहयोगी पदमा दरखास्त माग गरेको हो।

सहायक निरीक्षकतर्फ खुला तथा समावेशीसहित १०५ जना माग गरिएको छ। सहायक निरीक्षकतर्फ २०८० कात्तिक ३ गते माग गरिएको २६० मा १०५ थप गरिएको नेपाल प्रहरीले जनाएको छ।