TRENDING

कुलेखानीमा भरियो पानी

मवानपुर । मवानपुर जिल्लाको कलंकीमा रहेको कुलेखानी जलाशय। इन्द्रसरोवरको नामले प्रख्यात कुलेखानी नेपालकै मानव निर्मित पहिलो ताल हो। यो ताल २०३४ सालमा निर्माण सुरू गरी २०३८ मा सम्पन्न गरिएको उल्लेख छ।