TRENDING

बजारमा फेरि थपियो ९ करोड ९८ लाख कित्ता शेयर ! खरिदबिक्री कहिले ?

काठमाडौं । शेयर बजारमा ९ करोड ९८ लाख ८० हजार कित्ता शेयर थपिएको छ । चैत महिनाभर विभिन्न कम्पनीको बोनस तथा हकप्रद शेयर थपिएको हो ।

विभिन्न २३ कम्पनीले बोनस तथा हकप्रद शेयर नेपाल स्टक एक्सचेञ्च (नेप्से)मा सूचीकृत गराएको छन् । नेप्सेले सार्वजनिक गरेको चैत महिनाको तथ्याङ्कले यस्तो देखाएको हो ।

यी सबै कम्पनीको शेयर हितग्रही खाता आएपछि शेयरधनीले खरिदविक्री गर्न सक्दछन् ।

हेर्नुहोस् कुनको कति ?

शेयर सूचीकृत