TRENDING

आज पनि थपियो बजारमा झण्डै ८ लाख कित्ता शेयर, कारोबार कहिले ?

काठमाडौं । सेयर बजारमा बुधवार दुई कम्पनीको करिव ८ लाख कित्ता शेयर थपिएको छ ।

आज नेपाल स्टक एक्सचेञ्च(नेप्से)मा दुई कम्पनीको ७ लाख ९७ हजार ९१९ कित्ता शेयर सूचीकृत भएको हो । उक्त दिन छ्याङदी हाइड्रोपावर र नारायणी डेभलपमेण्ट बैंकको नेप्सेमा सूचीकृत भएको हो ।

छ्याङदी हाइड्रोपावरको १ लाख ४१ हजार ७५० कित्ता बोनस शेयर र नारायणी डेभलपमेण्ट बैंकको ६ लाख ५६ हजार १६९ कित्ता हकप्रद शेयर रहेको छ ।
यी दुई कम्पनीको शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् ।

शेयर सूचीकृत