TRENDING

साढे ५ हजारले मात्र शेयर पाउने गरि फेरि आउँदैछ नयाँ आईपीओ !

काठमाडौं । बैंकिङ फाइनान्स एन्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपालले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले कम्पनीले ५५ लाख रूपैयाँ बराबरको ५५ हजार कित्ता आईपीओ निष्काशन गर्ने भएको हो ।

उक्त आईपीओ १०/१० कित्ताका दरले साढे ५ हजार जनाले मात्र पाउनेछन् । आईपीओको निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटल रहेको छ ।

आईपीओ