TRENDING

आज फेरि थपियो बजारमा ३० लाख ८२ हजार कित्ता शेयर, खरिदविक्री कहिलेदेखि ?

काठमाडौं । बुधवार शेयर बजारमा ३० लाख ८२ हजार कित्ता शेयर थपिएको छ । आज नेप्सेमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको ३० लाख ८२ हजार ६२६ दशमलव ५३ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

कम्पनीले गत माघ १५ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित भएको १० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । अब यो शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् ।

शेयर सूचीकृत