न्युक्यासल ४–२ गोलले पराजित शीर्ष स्थानमा रहेको लिभरपुललाई तीन अङ्कको अग्रता
पुस १७, २०८०
काठमाण्डौ । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको लिभरपुलले तीन अङ्कको अग्रता बनाएको छ । गएराति भएको खेलमा शीर्षस्थानको लिभरपुलले..