‘जवान’ रिलिजसँगै दीपकराज गिरीले मल्टिप्लेक्स हल सञ्चालनमा ल्याउने
साउन १, २०८०
काठमाडौं । अभिनेता दीपकराज गिरीले आगामी भदौ २१ गतेदेखि मल्टिप्लेक्स सिनेमा हल सञ्चालनमा ल्याउने भएका छन् । शाहरुख खान स्टारर..