TRENDING

मुख्य समाचार

रायमाझीलाई तीन दिन हिरासतमा राख्न अनुमति
जेष्ठ १, २०८०

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई..

सहकारीको ३३ लाख रुपैयाँ चोरेर फरार रहेका २ जना पक्राउ
जेष्ठ १, २०८०

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पनौतीमा रहेको सामुदायिक सहकारी संस्थामा चोरी गरी फरार रहेका मकवानपुरका दुई जनालाई प्रहरीले आज मङ्गलवार पक्राउ गरेको..

आजदेखि १४ प्रतिशतले बढ्यो चिकित्सकको परामर्श शुल्क
जेष्ठ १, २०८०

काठमाण्डौ । नेपाल चिकित्सक सङ्घ र एसोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल ९अफिन० ले आजदेखि लागू हुने गरी चिकित्सकको परामर्श..

अवैध फोन नियन्त्रण गर्ने लक्ष्यका साथ एमडीएमएस लागू
जेष्ठ १, २०८०

काठमाडौ । नेपाल दूरसञ्चार प्राधिकरणले आजदेखि अवैध फोन नियन्त्रण गर्ने प्रविधि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम ९एमडिएमएस० लागू गरेको छ ।..

नेपाली सेनाको टोलीबाट सगरमाथा हिमालको सफल आरोहण
जेष्ठ १, २०८०

काठमाडौ । नेपाली सेनाको अगुवाइमा सञ्चालन भइरहेको सफा हिमाल अभियान, २०२३ अन्तर्गत सगरमाथा तथा ल्होत्से हिमाल सफाइमा संलग्न टोलीका पाँच..

मेक्सिकोमा ट्रक र भ्यान आपसमा ठोक्किँदा २६ जनाको मृत्यु
जेष्ठ १, २०८०

काठमाडौं । मेक्सिकोको उत्तरी क्षेत्रमा मालबहाक ट्रक र भ्यान आपसमा ठोक्किँदा २६ जनाको मृत्यु भएको छ। ट्रक र भ्यान ठोक्किँदा..

आजदेखि नेपाल–बंगलादेश ऊर्जा सचिवस्तरीय पाँचौं बैठक सुरु हुने
जेष्ठ १, २०८०

काठमाडौं । बंगलादेशको ढाकामा आजदेखि नेपाल–बंगलादेश ऊर्जा सचिवस्तरीय पाँचौं बैठक सुरु हुने भएको छ।विद्युत व्यापारका लागि प्रसारण लाइन निर्माणसँगै जलविद्युत..

मेलम्चीको पानी वितरण आजदेखि दुुई हप्ताको लागि बन्द
जेष्ठ १, २०८०

काठमाण्डौ । काठमाण्डौ उपत्यकामा आजदेखि दुुई हप्ताको लागि मेलम्चीको पानी वितरण रोकिने भएको छ । सिन्धुपाल्चोकको हेलम्बु–१ मा रहेको आयोजनाको..

प्रधानमन्त्री प्रचण्डले जेठ ४ गते संसद्‍मा प्रश्नोत्तर गर्ने तयारी
जेष्ठ १, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जेठ ४ गते प्रतिनिधिसभा बैठकमा प्रश्नोत्तर गर्ने तयारी गरिएको छ । आज बसेको कार्यव्यवस्था..

पूर्वगृहमन्त्री खाँणसहितका अभियुक्तलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
बैशाख ३१, २०८०

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुलाई थप ४ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले प्रहरीलाई अनुमति दिएको छ..

विद्युतीय शवदाह गृह निःशुल्क गर्ने तयारी
बैशाख ३१, २०८०

काठमाडौ । पशुपति क्षेत्र विकास कोषले पशुपति आर्यघाट स्थित विद्युतीय शवदाह गृहमा दाहसंस्कारका लागि ल्याइने शवलाई निःशुल्क शवदाहको व्यवस्था गर्ने..

पूर्वसभासद् शेर्पा विरुद्ध पक्राउ पुर्जी जारी
बैशाख ३१, २०८०

काठमााडौ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व सभासद् आङ्टावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत काठमाडौँले शेर्पाविरुद्ध..

राप्रपाको केन्द्रीय समिति बैठक सोमबार
बैशाख ३१, २०८०

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा को सोमबारदेखि केन्द्रीय समितिको पूर्ण बैठक काठमाडौँको धूम्रबाराहीमा सुरु हुने भएको छ । आगामी..

संसद्लाई प्रभावकारी बनाउन तीन दलका शीर्ष नेता र सचेतकबीच छलफल
बैशाख ३१, २०८०

काठमाडौ । प्रधानमन्त्रीको आह्वानमा सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने तीन ठूला दलका संसदीय दलका नेता र प्रमुख सचेतकबीचको छलफल सकिएको छ।..

पुष्पा र अञ्जलीलाई प्राकृतिक रूपमा छाडिँदै
बैशाख ३१, २०८०

सौराहा। प्रकृति संरक्षण कोष सौराहामा हुर्काएका पुष्पा र अञ्जली नामका दुई गैँडाका बच्चालाई निकुञ्जमै पुर्न स्थापित गरिने भएको छ ।..

कर्नाटकामा कंग्रेस आईलाई पूर्ण बहुमत
बैशाख ३१, २०८०

एजेन्सी । कर्नाटका विधानसभा निर्वाचनमा कंग्रेस आईले बहुमत प्राप्त गरेको छ। शनिबारदेखि सुरू भएको मतगणनाको अन्तिम परिणामअनुसार विधानसभाको १३६ सिट..