कुष्ठरोगका एक सय १० जना बिरामी भेटिए काठमाण्डौ महानगरमा
फाल्गुन २६, २०८०
काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाभित्र कुष्ठरोगका एक सय १० बिरामी भेटिएका छन् । स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाअन्तर्गत..