TRENDING

मुख्य समाचार

सङ्क्रमणमा नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न प्रधानमन्त्रीको निर्देशन
पुस २३, २०७८

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सम्भावित कोरोना भाइरसको तेस्रो लहरको सङ्क्रमणमा नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न निर्देशन दिनुभएको छ ।..

नेपालमा थप २४ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि (विज्ञप्ति सहित)
पुस २३, २०७८

काठमाडौँ । नेपालमा थप २४ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै..

चितवन मेडिकल कलेजमा छैटौँ पटक कलेजो प्रत्यारोपण
पुस २३, २०७८

चितवन। चितवन मेडिकल कलेजले छैटौँ पटक सफलतापूर्वक कलेजो प्रत्यारोपण गरेको छ । कलेजले यही पुस पहिलो साता कैलालीको धनगढी उपमहानगरपालिका–१९..

भारतमा थप एक लाख भन्दा बढीमा कोरोना सङ्क्रमण, ओमिक्रोनका सङ्क्रमित संख्या तीन हजार नाघ्यो
पुस २३, २०७८

नयाँदिल्ली। भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट थप एक लाख १७ हजार १०० सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण..

हिमपात र सञ्चार अभावले पिरोलिएको याङ्मा
पुस २३, २०७८

फुङ्लिङ। चाँदी जस्तै टल्किने हिमालहरू । चारैतिर त्यसको पहिलो दृश्यबाट प्रत्येक दिनको हेराइ शुरुआत हुन्छ । बिहान उठ्ने बित्तिकै दुलही..

प्रधानमन्त्री कप क्रिकेटमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब एकै समूहबाट खेल्दै
पुस २३, २०७८

काठमाडौँ । प्रधानमन्त्री कप राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब एकै समूहमा परेका छन् ।..

ललिता निवास प्रकरण : सिआइवीले बुझायो सरकारी वकिललाई अनुसन्धान प्रतिवेदन
पुस २३, २०७८

काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) ले बालुवाटारस्थित ललिता निवासको जग्गा हिनामिना प्रकरणको किर्ते लिखतका सम्बन्धमा आफ्नो अनुसन्धान सकेर..

एमालेका सबै जिल्लामा आज अधिवेशन हुँदै अध्यक्ष ओलीले भर्चुअलरुपमा उद्घाटन गर्दै
पुस २३, २०७८

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले दशौँ राष्ट्रिय महाधिवेशनपछि पहिलो पटक आज (शुक्रबार) मुलुकका सबै जिल्ला कमिटीका अधिवेशन..

राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनलाई जिताउन उच्चस्तरीय राजनीतिक संयन्त्र बैठकको अपिल
पुस २२, २०७८

काठमाडौं । सरकार सन्चालनका लागि गठित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले राष्ट्रिय सभा..

नेपालमा विगत ६ महिनामा खोप खरिद शिर्षकमा ६ अर्ब ३४ करोड रुपैयाँ खर्च
पुस २२, २०७८

काठमाडौं । चालु आर्थिक वर्षभित्र नेपालमा कोभिड-१९ विरुद्धको खोप खरिद शिर्षकमा ६ अर्ब ३४ करोड रुपैयाँ खर्च भएको देखिएको छ..

दाङमा भएको जिप दुर्घटनामा परि विनोद चौधरी लगायत ६ जना घाइते
पुस २२, २०७८

दाङ । दाङमा गएराति भएको जिप दुर्घटनामा परि ६ जना घाइते भएका छन् । पूर्व-पश्चिम राजमार्गमा पूर्वबाट लमहीतर्फ आउँदै गरेको..

घिमिरेलाई सीईओ नियुक्त नगर्न सर्वोच्च अदालतको अन्तरिम आदेश
पुस २२, २०७८

दाङ । लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत पदका विषयमा सर्वाेच्च अदालतमा परेको मुद्धाको फैसला भएको छ ।..

उच्चस्तरीय संयन्त्रको बैठक बालुवाटारमा जारी
पुस २२, २०७८

काठमाडौं । सरकार सञ्चालनमा सहयोग गर्न गठित उच्चस्तरीय संयन्त्रको बैठक बालुवाटारमा चलिरहेको छ । कांग्रेस नेता रामचन्द्र पौडेल नेतृत्वको संयन्त्रको..

फाइजर खोप नेपाल आइपुग्यो, अब १२ देखि १७ वर्षका लागि खोप अभियान संचालन हुने
पुस २०, २०७८

काठमाडौं । २० जिल्लामा लगाउन रोकिएको फाइजर खोप अभियान अब छिटै शुरु हुने देखिएको छ । खोप लगाउनको लागि आवश्यक..

देशका अधिकांश स्थानमा वर्षासँगै हिमपात, हिउँ खेल्नका लागि यि ठाउँ जान्छन् आन्तरिक पर्यटक
पुस १४, २०७८

काठमाडौं । गत राती देखि नेपालका विभिन्न ठाउँहरुमा वर्षा भइरहेको छ । देशभर बदली रहेको र अधिकांश स्थानहरुमा पानी परिरहेको..

विर्तामोडमा स्कोडाको नयाँ शोरुम
पुस १४, २०७८

काठमाडौं । नेपालका लागि युरोपको अटोमोबाइल ब्रान्ड स्कोडाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले विर्तामोडमा नयाँ स्टेट–अफ–द–आर्ट थ्रिएस (सेल्स, सर्भिस र स्पेयर्स)..

माओवादी केन्द्रको बन्दसत्रमा समूहगत सुझाव पेश गर्ने क्रम सुरु
पुस १४, २०७८

काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन अन्तर्गत जारी तेस्रो दिनको बन्दसत्रमा समूहगत सुझाव पेश गर्ने क्रम सुरु भएको छ..