TRENDING

मुख्य समाचार

नक्कली कागजात पेस गरी नेपाली नागरिकता लिने १० जना भारतीय नागरिक पक्राउ
बैशाख २४, २०८०

काठमाण्डौ । नक्कली कागजात पेस गरेर नेपाली नागरिकता लिने १० जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । काठमाण्डौ उपत्यका..

हिमालयन लाइफले मंगलबारदेखि एकीकृत कारोबार सुरु गर्ने
बैशाख २४, २०८०

काठमाडौँ । तीन बीमा कम्पनीहरू आपसमा गाभिएर बनेको हिमालयन लाइफ इन्स्योरेन्सले मंगलबार ९२६ गते०देखि कारोबार सुरु गर्ने भएको छ ।..

सन्दीप लामिछानेविरुद्ध मुद्दाको सुनुवाइ स्थगित
बैशाख २४, २०८०

काठमाडौ । नेपाली राष्ट्रिय क्रिकेट टिमका सन्दीप लामिछानेविरुद्ध परेको मुद्दाको आइतबारको सुनुवाइ स्थगित भएको छ । जाहेरीकर्ताबाट अन्तरिम क्षतिपूर्तिका लागि..

नवनियुक्त मन्त्री आचार्यद्वारा शपथ
बैशाख २४, २०८०

काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले सांसद सुरेन्द्रराज आचार्यलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा नियुक्त गर्नुभएको छ । प्रधानमन्त्री पुष्पकमल..

भारतको सुदूर उत्तरपूर्वी क्षेत्रमा जातीय झडप ५४ जनाको मृत्यु
बैशाख २४, २०८०

एजेन्सी । भारतको सुदूर उत्तरपूर्वी क्षेत्रमा रहेको मणिपुर राज्यमा भएको जातीय झडपमा परी मृत्यु हुनेको संख्या शनिबार ५४ पुगेको छ।..

आउँदो बजेटमा कृषि, उद्योग र स्वरोजगारलाई विशेष प्राथमिकता : प्रधानमन्त्री दाहाल
बैशाख २४, २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले उद्योग व्यवसायको विकास र विस्तार गर्दै औद्योगिक आर्थिक क्रान्तिको आरम्भ गर्नुपर्ने आवश्यकता रहेको बताएका छन्..

डिजेल खपत २६ प्रतिशतले घट्यो, पेट्रोल र ग्याँसको आयात पनि खुम्चियो
बैशाख २४, २०८०

काठमाडौं । देशमा छाएको आर्थिक मन्दीको असर पेट्रोलियम खपतमा पनि देखिएको छ । वर्षैसाल बढ्दो क्रममा रहँदै आएको खनिज इन्धनको..

पृथ्वी राजमार्गको धार्केस्थित गणेशखोला पुल जोखिममा
बैशाख २२, २०८०

धादिङ। पृथ्वी राजमार्गअन्तर्गत धादिङको धार्केस्थित गणेशखोला पुलको मुख ९सडक र पुल जोडिएको ठाउँ०मा सोमबार जमिन भासियो। भासिएको ठाउँमा ग्याबिन जाली..

नेपाल र नाऊरुबीच कूटनीतिक सम्बन्ध स्थापना
बैशाख २२, २०८०

वासिङ्गटन डिसी । नेपालले नाऊरुसँग कूटनीतिक सम्बन्ध स्थापना गरेको छ । बिहीबार राष्ट्रसङ्घीय मुख्यालय न्यूयोर्कमा आयोजित कार्यक्रममा राष्ट्र सङ्घका लागि..

आज चन्द्र ग्रहण ः नेपालबाट नदेखिने भएकाले बार्न नपर्ने
बैशाख २२, २०८०

काठमाण्डौ । यस वर्षको पहिलो चन्द्रग्रहण आज लाग्दै छ । तर, आज लाग्ने चन्द्रग्रहण नेपालबाट नदेखिने नेपाल पञ्चाङ्ग निर्णायक समितिले..

वैशाख शुक्ल पूर्णिमा अर्थात् बुद्ध जयन्ती
बैशाख २२, २०८०

काठमाडौं । वैशाख शुक्ल पूर्णिमा अर्थात् बुद्ध जयन्ती। शुक्रबार भगवान् बुद्धप्रति आस्था प्रकट गरिँदैछ। गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र..

सन्दीपलाई तीन दिन हिरासतमा राख्न अनुमति
बैशाख २१, २०८०

काठमाडौ । नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउने कार्यमा संलग्नता भएको आरोपमा पक्राउ परेका सन्दीप रायमाझीलाई जिल्ला अदालत काठमाडौँले..