५ अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक
कार्तिक ६, २०७९
काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार (आज) ५ अर्ब ६० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।..