टी–२० विश्वकपमा नेपालको ओपनिङ जोडी परिवर्तन सम्भव छ
जेष्ठ १९, २०८१
काठमाडौ । आईसीसी टी–२० विश्वकप अघि ओपनर आसिफ शेख र कुशल भुर्तेलको खराब लय नेपाललाई चिन्ताको विषय बनेको छ ।..