TRENDING

सुदुरपश्चिम प्रदेश

बहुप्राविधिक शिक्षालय सञ्चालनका लागि कानून निर्माण
माघ ११, २०७७

कञ्चनपुर । भीमदत्त नगरपालिकाले महाकाली बहुप्राविधिक शिक्षालय सञ्चालनका लागि कानून बनाएको छ । भीमदत्तको आठौँ नगरसभाबाट महाकाली बहुप्राविधिक शिक्षालय स्थापना..

रक्तश्राव नरोकिए पछि सुत्केरीको हवाई उद्धार
माघ १०, २०७७

दार्चुला । नेपाली सेनाको हेलिकोप्टर मार्फत दार्चुलाबाट एक सुत्केरीको उद्धार गरिएको छ । अत्यधिक रक्तश्राव नरोकिएपछि व्यास गाउँपालिका–५ का २८..

संसद् पुनःस्थापना पहिलो प्राथमिकता:कोइराला
माघ १०, २०७७

महेन्द्रनगर । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले मुलुकमा राजनीतिक अवस्था अस्थिर हँुदै गएकाले तोकिएको समयमा निर्वाचन हुने सम्भावना नरहेको..

असुरक्षित बन्दै काँक्रेविहारका जनावर
माघ ६, २०७७

कर्णाली । सुर्खेतको बुलबुले तालमा आइतबार बिहान घाइते अवस्थामा जरायो फेला प¥यो । वीरेन्द्रनगर–९ स्थित काँक्रेविहार वन क्षेत्रमा बासस्थान रहेको..

डडेल्धुरा विमानस्थल विहीन सुदूरपश्चिमको एक मात्र जिल्ला
माघ २, २०७७

अमरगढी । डडेल्धुरा जिल्ला साविकको सुदूरपश्चिम विकास क्षेत्रको मध्यबिन्दु रहेपनि अहिले सम्म यहाँ एउटै विमानस्थल छैन । विभिन्न समयमा विमानस्थल..

मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु
माघ २, २०७७

काठमाडौं । गए राति मोटरसाइकल एकआपसमा ठोक्किँदा कञ्चनपुरको कृष्णपुरमा दुई जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्र्तगत यहाँको कृष्णपुर..

सुदूरपश्चिमः प्रहरीलाई थुनुवा राख्ने कोठा नहुँदा समस्या
पुस ८, २०७७

डोटी । सुदूरपश्चिम प्रदेशका प्रहरीलाई घटनाका आरोपितलाई थुनामा राख्न समस्या हुने गरेको छ । प्रदेशका अधिकांश प्रहरीचौकीमा थुनुवा राख्ने कोठा..

व्याँसमा फलेन स्याउ
पुस ८, २०७७

दार्चुला । राम्रो स्याउ फल्ने जिल्लाको व्याँस गाउँपालिकामा यस वर्ष भने उत्पादन भएन । विगतमा ३०/४० क्विन्टल स्याउ फल्ने क्षेत्रमा..

किबी खेतीतर्फ किसान
पुस ६, २०७७

काठमाडौं । डडेल्धुरा जिल्लाका किसान स्वास्थ्यका साथै आर्थिक दृष्टिकोणलेसमेत महत्वपूर्ण रहेको किबीखेती तर्फ आकर्षित भएका छन् । सुन्तला उत्पादनमा कमी..