TRENDING

समाचार

विराटनगर – पोखरा पर्यटकीय बस सञ्चालन गर्नुपर्ने
मंसिर २७, २०७७

काठमाडौँ । कोराना महामारीका कारण थिलिएर रहेको पर्यटन व्यवसायलाई चलायमान गराउन पोखराका पर्यटन व्यवसायीले विराटनगरमा ‘जाऔँ है पोखरा’ अभियान कार्यक्रम..

कोभिड–१९ विरुद्धको खोप निर्माणमा तिब्र प्रतिस्पर्धा, सहज आपूर्तिको प्रतिक्षामा गरिब राष्ट्र
मंसिर २७, २०७७

काठमाडौ । कोरोनाभाइरस महामारीबाट विश्व समुदाय आक्रान्त छ । यो महामारी कसरी नियन्त्रणमा आउला वा संक्रमणलाई कसरी कम गर्न सकिएला..

घर अगाडी रोकिराखेको भ्यानमा आगजनी
मंसिर २७, २०७७

 राजविराज ।  सप्तरीको विष्णुपुर गाउँपालिका–६ स्थित गोरगमाटोलमा शनिबार बिहान आफ्नै घरअगाडि पार्किङ्ग गरी राखिएको स.१च १७२५ नम्बरको पिकअप भ्यानमा आगजनी..

नेपालमा पहिलो पटक वन्यजन्तु अस्पताल सञ्चालनमा
मंसिर २६, २०७७

काठमाडौं । नेपालमा पहिलो पटक स्थापना भएको वन्यजन्तु अस्पताल सञ्चालनमा आएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष तथा जैविक विविधता..

नेपालमा उत्पादित विद्युत् अन्तर्राष्ट्रिय बजारमा पु¥याउन भारत सहमत
मंसिर २६, २०७७

काठमाडौँ  । कूटनीतिक पहलमार्फत नेपालमा उत्पादित विद्युत् अन्तर्राष्ट्रिय बजारमा पु¥याउन नेपाल र भारत सहमत भएका छन् । दुई देशका ऊर्जा..

शनिबार काठमाडौंका यि स्थानहरु विद्युत् अवरुद्ध हुने
मंसिर २६, २०७७

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले शनिबार राजधानीका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ । प्राधिकरणका सूचना अधिकारी लिलाकुमारी अर्यालका..

काँग्रेस पूर्वकेन्द्रीय सदस्य श्रेष्ठको निधन
मंसिर २६, २०७७

काठमाडौँ । नेपाली काँग्रेसका पूर्वकेन्द्रीय सदस्य, पार्टीका महाधिवेशन प्रतिनिधि एवं प्रजातन्त्र सेनानी श्यामलाल श्रेष्ठको आज निधन भएको छ । उहाँको..

भारतमा बिहीबार एकै दिनमा २९ हजार ३९८ जनामा कोरोना सङ्क्रमण
मंसिर २६, २०७७

नयाँदिल्ली । भारतमा बिहीबार एक दिन थप २९ हजार ३९८ व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि कोरोना भाइरस सङ्क्रमितको संख्या..

बझाङ–खोड्पे सडकखण्ड अबरुद्ध
मंसिर २६, २०७७

बझाङः बझाङको बित्थडचिर गाउँपालिका–९ सुनकुडामा बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । चैनपुरदेखि महेन्द्रनगर जाँदै गरेको ना६ख १७९५ नम्बरको..

चार घण्टा हिँडेर विद्यालय जानुपर्ने समस्याको अन्त्य –सन्तोष गौतम
मंसिर २६, २०७७

घर कहाँ हो ? म्याग्दी । आहा सुन्दर ! म्याग्दीबारे बताउँदा जोकसैको मुखबाट यस्तै प्रतिक्रिया आउँछ । तर, यसको सुन्दरताभित्र..

मुलुक शान्ति, स्थिरता र आर्थिक समृद्धिको यात्रामा अगाडि बढिरहेको मुख्यमन्त्री राईको भनाई ।
मंसिर २६, २०७७

काठमाडौं ।प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले मुलुक शान्ति, स्थिरता र आर्थिक समृद्धिको यात्रामा अगाडि बढिरहेको बताउनुभएको छ ।..

काठमाडाैंकाे धुलो यतिकै खेर जान नदिन, धुलोबाट इँटा बनाउँदै महानगर
मंसिर २६, २०७७

काठमाडौं । काठमाडौं महानगरपालिकाले ब्रुमरले सङ्कलन गरेको धुलोबाट इँटा बनाउने तयारी गरेको छ । कामपाले झण्डै दुई वर्षदेखि सडकमा ब्रुमरको..

चालकको मृत्युका कारण पूर्वपश्चिम राजमार्ग अवरुद्ध
मंसिर २६, २०७७

काठमाडौ । ट्र्याक्टर चालकको मृत्युका कारण नवलपरासी बर्दघाट सुस्तापूर्व नवलपुरको दुम्किवासमा तनाव सिर्जना भएको छ। चालकको मृत्युपछि दुम्किवासस्थित पूर्वपश्चिम राजमार्ग..

८ करोड कित्ता आइपिओ खुल्दै, आवेदनका लागि तयार रहनुहोस्
मंसिर २५, २०७७

काठमाडौ । नेपाली बजारमा ८ करोड कित्ता आइपिओ निष्काशन हुने भएको छ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ८ अर्ब रुपैंया बराबरको..