TRENDING

शिक्षा

काठमाण्डौ महानगरले छुटेकालाई कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन गर्ने
साउन १८, २०८०

काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले साउन २१ गते आइतवारदेखि नौवटा वडामा कोभिड–१९ विरुद्धको खोप अभियान पुनः सञ्चालन गर्ने भएको छ ।..

निम्न माध्यमिक तह अध्यापन अनुमति पत्रको लागि दरखास्त आह्वान
साउन ११, २०८०

काठमाडौँ । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह अध्यापन अनुमति पत्रको लागि दरखास्त आव्हान गरेको छ । न्यूनतम योग्यता पुगेका..

डेंगुविरुद्धको अभियान सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको आग्रह
असार २९, २०८०

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेंगु सङ्क्रमण बढ्न थालेपछि डेंगुविरुद्धको अभियान सञ्चालन गर्न पुनःआग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता..

त्रिविका १ सय ७५ क्याम्पस खारेजीको प्रक्रियामा
असार २८, २०८०

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले सम्बन्धन नवीकरण नगरेका १ सय ७५ क्याम्पस खारेजीको प्रक्रिया थालेको छ । विश्वविद्यालयले १ हजार ६०..

त्रिविद्धारा सम्बन्धन नवीकरण नगरेका १ सय ७५ क्याम्पसरकलेजको सूची सार्वजनिक 
असार २७, २०८०

काठमाण्डौ । त्रिभुवन विश्वविद्यालयले सम्बन्धन प्राप्त तर नवीकरण नगरेका क्याम्पसरकलेजहरुको सूची सार्वजनिक गरेको छ । त्रिविको उपकुलपतिको कार्यालय, योजना निर्देशनालयले..

साउनदेखि वीर अस्पतालको ओपीडी सेवा ८ बजेदेखि सञ्चालन हुने
असार २४, २०८०

काठमाडौं । राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान ९न्याम्स० वीर अस्पतालमा ओपीडी सेवा अबदेखि ८ बजेबाट सञ्चालन हुने भएको छ । शुक्रबार..

वर्षमा औसतभन्दा १६ किलो बढी भात खान्छन् नेपाली
असार २२, २०८०

काठमाडौं । नेपालीहरु औसतभन्दा धेरै भात खाने गरेको अध्ययनले देखाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गरेको अध्ययनअनुसार नेपालीहरु..

एसईईको प्रमाण पत्रमा नाम, थर र जन्ममिति ६ महिनाभित्र सच्याउन सकिने
असार २२, २०८०

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा एसईई को प्रमाण पत्रमा विद्यार्थीको नाम, थर र जन्ममिति सच्याउन परेमा अबको ६ महिनाभित्र सच्याउन..