रातो मच्छिन्द्रनाथको भोटो जात्रा आज, काठमाण्डौ उपत्यकामा सार्वजनिक बिदा
जेष्ठ ११, २०८०
काठमाण्डौ । काठमाण्डौ उपत्यकाकै सबैभन्दा लामो र ऐतिहासिक जात्रा रातो मच्छिन्द्रनाथको आज भोटो देखाइँदै छ । वर्षा र सहकालका देवता..
काठमाण्डौ । काठमाण्डौ उपत्यकाकै सबैभन्दा लामो र ऐतिहासिक जात्रा रातो मच्छिन्द्रनाथको आज भोटो देखाइँदै छ । वर्षा र सहकालका देवता..
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले जेठ १७ देखि २० सम्म दक्षिणी छिमेक भारतको भ्रमण गर्ने भएका छन् । संघीय संसद्मा बजेट..
सोलुखुम्बु । सर्वोच्च शिखर सगरमाथा आरोहणका क्रममा ज्यान गुमाएका दुई जना आरोहीको शव भेटिएको छ । यही जेठ ५ गते..
काठमाडौ । सरकारले लोककल्याणकारी विज्ञापन नरोकिने स्पष्ट पारेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका सञ्चारविज्ञ नरेन्द्र केसीका अनुसार..
काठमाडौ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचकमा १६ दशमलव ४९ अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक शून्य दशमलव..
काठमाडौ । नेपाल सरकारले रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राका अवसरमा यही जेठ ११ गते बिहीबार काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएको..
काठमाण्डौ । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम ९नेपाल एअरलाइन्सले० मलेसियाबाट भैरहवा उडानका लागि प्रवर्द्धनात्मक भाडा घटाएको छ । निगमले..
काठमाडौँ । सर्वोच्च अदालतले रवि लामिछानेको सांसद योग्यतासम्बन्धी रिट निवेदन दर्ता गर्न आदेश दिएको छ । लामिछाने सांसद पदका लागि..
काठमाडौ । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले ‘नक्कली भुटानी शरणार्थी’ प्रकरणमा नाम आएका सबैलाई छानबिनको दायरामा ल्याउन माग..
काठमाडौ । युवा तथा खेलकुद मन्त्रालय मातहत रहेको युवा तथा साना व्यवसायी स्वरोजगार कोषले थोक कर्जा सम्झौता गरी लिएको ऋण..
धादिङ । जंगलमा घाँस काट्ने क्रममा भीरबाट लडेर घाइते भएका धादिङको खनियाँबास गाउँपालिकाका १ झार्लाङका कृष्ण बहादुर तामाङलाई उपचारको लागि..
काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्री वीरेन्द्रप्रसाद महतोलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति..
काठमाडौ । सुन्तला उत्पादनका हिसाबले छुट्टै पहिचान रहेको गोरखाको मनकामनामा सुन्तलाको प्रतिमा स्थापना गरिएको छ । सहिद लखन गाउँपालिका–२ स्थित..
हेटौंडा । बागमती प्रदेश सभाको आज बसेको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिंह लामाले विनियोजन विधेयक २०८० प्रस्तुत गरेका..
काठमाडौ । आज संघीय संसदको संयुक्त बैठक बस्दैछ। संघीय संसद भवन, बानेश्वरमा उक्त संयुक्त बैठक बस्न लागेको हो। बैठक अपरान्ह..
काठमाडौ । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम..
काठमाडौँ । सरकारले यस वर्षदेखि राष्ट्रिय शिक्षा दिवस असोज २ गते मनाउने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले..
काठमाडौ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज..
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एघारौंपटक सरकार विस्तार गरेका छन्। मंगलबार प्रधानमन्त्री प्रचण्डले जनता समाजवादी पार्टी जसपाबाट एक मन्त्री..
काठमाडौ । लामो समयदेखि विद्युत् महशुल नतिर्ने हेटौँडाका ६७ उद्योगसहित पाँच सय ४२ ग्राहकलाई कालोसूचीमा राखी कारवाही प्रक्रिया अगाडि बढाइएको..