TRENDING

ढोरपाटन आज देखि हलमा

काठमाडौँ । राजन कठेत र सुनिर पाण्डे निर्देशित डकुमेन्ट्री ुढोरपाटनु पुष २७ देखि नेपाल प्रदर्शनमा आउने भएको छ ।

नेपालमा डकुमेन्ट्री हेर्ने दर्शक बढाउन र त्यस किसिमको माहोल बनाउन सुन्धाराको सिटिसी मलमा अवस्थित सिडिसी सिनेमाजमा एक हप्ता डकुमेन्ट्री प्रदर्शन गर्ने तयारी रहेको निर्देशक पाण्डेले जनाए ।