TRENDING
होमपेज
प्रतिलिपि अधिकारको मुद्दा जिते गायक प्रमोद खरेलले
काठमाडौं । जिल्ला अदालत काठमाडौंले प्रतिलिपी अधिकार उल्लंघनको विषयमा विन्धवासिनी म्यूजिक प्रा.लि.का सञ्चालक लिला शर्मा रेग्मी र सुवास रेग्मीलाई दोषी ठहर गरेको छ ।
न्यायाधीश उत्तम सिलुवालको इजलासले उनीहरुलाई प्रतिलिपी अधिकार उल्लंघनको आरोपमा दोषी ठहर गरेको हो । जिल्ला अदालतले उनीहरुमाथि ३ वर्षभन्दा बढी कैद हुने भएपछि सजाय निर्धारणका लागि फेरि सुनुवाइ गर्न आदेश दिएको छ ।
गायक प्रमोद खरेलले आफूमा निहित प्रतिलिपी अधिकारको विन्धवासिनी म्यूजिक प्रालीले दुरुपयोग गरेको भनी प्रहरीमा जाहेरी दिएका थिए ।
मनोरञ्जनबाट थप समाचार
नेपाल आइडल विजेता रवि ओडले प्रहरीमा आत्मसर्मपण
बैशाख ३०, २०८१
इजरायलले अल जजिरा च्यानलमाथि प्रतिबन्ध लगाउने
बैशाख २४, २०८१
ठमेल र दरबारमार्ग २४ सै घण्टा खुला
बैशाख २, २०८१
भक्तपुरमा ऐतिहासिक विस्केट जात्रा तयारी
चैत्र १९, २०८०
गायक रवि ओड ५ लाख धरौटीमा रिहा
जेष्ठ ४, २०८१
पश्चिम बंगालमा चट्याङ लागेर ११ जनाको मृत्यु
जेष्ठ ४, २०८१
दुबै सदको संघीय संसद् अन्तर्गत बैठक आज बस्दै
जेष्ठ ४, २०८१
चौथोपटक विश्वासको मत लिँदै प्रधानमन्त्री प्रचण्ड
जेष्ठ ४, २०८१
हावा हुरी सहित वर्षाको सम्भावना
जेष्ठ ४, २०८१
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
जेठ २४ गतेसम्म निषेधाज्ञा थप
जेष्ठ १७, २०७८