TRENDING

आज काठमाडौंमा आमसभा गर्दै राप्रपा, अभिनेत्री मनिषा कोइराला समेत आउने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आज काठमाडौंमा आमसभा गर्दैछ । आगामी मंसिर ४ गते हुन गइरहेको प्रदेश सभा एवं प्रतिनिधी सभा निर्वाचनलाई लक्षित गरि प्रचार प्रसार गर्ने उदेश्यले राप्रपाले आमसभा गर्न लागेको हो ।

काठमाडौंको वसन्तपुरमा आयोजना गर्न लागिएको सो चुनावी आमसभामा अध्यक्ष राजेन्द्र लिंग्देन, अभिनेत्री मनिषा कोइराला लगायत पार्टीका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ ।