TRENDING

नो नट अगेन…लगायतका पेजहरुबाट उम्मेद्वारका बारेमा गलत प्रचार गर्ने माथी यस्तो कारबाही हुने

काठमाडौं । नो नट अगेन लगायतका पेजहरुबाट उम्मेद्वारका बारेमा गलत प्रचार गर्ने माथी यस्तो कारबाही हुने भएको छ ।  निर्वाचन आयोगले झुठा फेसबुक पेज र ग्रुपहरु तत्काल नहटाएमा विद्युतिय कारोबार ऐन अन्तर्गत कारबाही गर्ने भएको हो ।

सो सम्बन्धमा निर्वाचन कार्यालयद्धारा जारी विज्ञप्ती हेर्नुहोस् ।