TRENDING
होमपेज
मनास्लु हिमपहिराेमा एकजनाकाे शव भेटियाे
काठमाडाैँ । मनास्लु हिमाल आराेहणका क्रममा बेपत्ता भएकामध्येका एकजनाकाे शव भेटिएकाे छ । मृत्यु हुनेमा सतुरी एक्स्पिडिशन प्रालिका आरोहण सहयोगी अनुप राई रहेकाे जनाइएकाे छ । प्रहरीकाअनुसार बिहान ११ बजे मनास्लु हिमाल आराेहण गर्नेक्रममा ५ जनाकाे आराेहण टाेली हिमपहिराेमा परेकाे थियाे ।
पर्यटनबाट थप समाचार
पर्यटकीय राजधानी घोषणापछि पोखराले गर्नुपर्ने काम
बैशाख ६, २०८१
नेपालको पर्यटकीय राजधानी पोखरा अब
चैत्र ५, २०८०
सगरमाथा आरोहीका लागि विद्युतीय चिप्स अनिवार्य
फाल्गुन २६, २०८०
फेब्रुअरीमा ९७ हजार पर्यटक भित्रिए
फाल्गुन १९, २०८०
काठमाण्डौ महानगरको फोहोर बोक्ने गाडीका चालक रिहा
जेष्ठ ८, २०८१
आईपीएल क्रिकेटको पहिलो क्वालिफायर खेल आज
जेष्ठ ८, २०८१
प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै
जेष्ठ ७, २०८१
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
जेठ २४ गतेसम्म निषेधाज्ञा थप
जेष्ठ १७, २०७८