TRENDING

रोजगारीको अवसर: स्वास्थ्य बीमा बोर्डले माग्यो विभिन्न पदमा कर्मचारी, एक साताभित्र आवेदन दिन सकिने

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले करार सेवामा जनशक्ति भर्ना गर्ने भएको छ । बोर्डका लागि करार सेवामा जनशक्ति आवश्यक भएकोले विभिन्न पदमा जनशक्ति भर्ना भएका हुन । बोर्डले हेल्थ इकोनोमिक्स, मेडिकल अधिकृत, आइटी डेभलपर, फार्मेसी अधिकृत, स्वास्थ्य शिक्षा अधिकृत, सूचना प्रविधि सहायक लगायत १२ पदका लागि दरखास्त आह्वाग गरेको हो । इच्छुक उम्मेदवारले सूचना प्रकाशित भएको मितिले सात दिनभित्र आवेदन दिन सकिने बोर्डले जनाएको छ ।

हेर्नुहोस सूचना ।