TRENDING

लोकसेवाको सूचना : लिखित परीक्षाको नतिजादेखि अन्तर्वार्ताको सिफारिससम्म

काठमाडौं । लोकसेवा आयोगले विभिन्न सूचनाहरू प्रकाशन गरेको छ । आयोगले बुधवार (आज)को गोरखापत्र दैनिकमा ती सूचनाहरू सार्वजनिक गरेको हो । आयोगको सूचनामा लिखित परीक्षाको नतिजा सार्वजनिक भएकोदेखि अन्तर्वार्ताका लागि समय तथा स्थान समेत कायम गरिएको उल्लेख छ ।

हेर्नुहोस सूचना