TRENDING

नागिन ६ मा नयाँ ट्वीस्ट, यसरी भयो यतिको ‘इन्ट्री’

काठमाडौं। एकता कपूरको टेलिभिजन शो नागिन ६ निकै लोकप्रिय छ । यस सिरियलमा अहिले नयाँ ट्वीस्ट आएको छ । यस शोमा अहिले यतिको ‘इन्ट्री’ भएको छ ।शेष नागिनसँग युद्ध गर्नका लागि यति आएको छ ।सोही यतिकै कारण प्रथाले शेष नागिनको ताज फिर्ता लिइसकेकी छन् ।