TRENDING

राष्ट्रिय वाणिज्य बैंकले माग्यो एकैचोटी ८ सय कर्मचारी, यसरी दिनुस् आवेदन [सूचनासहित]

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ठूलो संख्यामा दरखास्त आह्वान गरेको छ ।

बैंकले आइतवार विभिन्न पदमा गरी करिब ८ सय जना कर्मचारी माग गरेको हो ।

आगामी मंसिर ५ गतेसम्म दरखास्त दिन सकिनेछ । यसपछि भने दरखास्त दिँदा ‘डबल दस्तुर’ लाग्ने बैंकले जनाएको छ ।

सूचना