TRENDING

भर्खरै लोकसेवा आयोगले सार्वजनिक गर्यो लिखित परीक्षाको नतिजा, क–कसको निस्कियो नाम ?

काठमाडौं । लोकसेवा आयोगले लिखित नतिजा सार्वजनिक गरेको छ । आयोगको सुरक्षा निकाय तथा संगठित संस्था महासंघ, लिखित परीक्षा नतिजा प्रकाशन शाखाले नेपाल राष्ट्र बैंकको विभिन्न पद तथा समूहको नतिजा प्रकाशन गरेको हो ।

आयोगले नेपाल राष्ट्र बैकको वि.नं. १३०७६ (खुला तथा समावेशी), प्रशासन सेवा, सहायक (सहायक द्वितीय) पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

नतिजा हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

लोकसेवा आयोग