TRENDING

भोलिदेखि कारोबार हुनेगरि महिला लघुवित्तको आईपीओ नेप्सेमा सूचीकृत, ओपन रेञ्ज नै चामत्कारिक ! कति तोक्यो ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा भोलि ( चैत ३ गते) देखि नै कारोबार हुने महिला लघुवित्तको आईपीओ सूचीकृत भएको छ ।

नेप्सेमा कम्पनीको १० लाख कित्ता आईपीओ सूचीकृत भएको हो । अव कम्पनीको शेयर मंगलवारदेखि दोस्रो बजारमा कारोबारमा आउनेछ ।

नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि ३१३ दशमलव १६ रुपैयाँदेखि ९३९ दशमलव ४८ रुपैयाँसम्मा ओपन रेञ्ज तोकेको छ ।

शेयर सूचीकृत