TRENDING

३१ करोड २१ हजार कित्ता शेयर नेप्सेमा सूचीकृत

काठमाडौं । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ३१ करोड कित्ता शेयर सूचीकृत भएको छ ।

आज नेप्सेमा हिमालयन बैंक लिमिटेडको बोनस शेयर सूचिकृत भएको हो । बैंकको १४ प्रतिशत बोनस बापतको एक करोड ३१ लाख २१ हजार एक सय ९४ कित्ता सेयर सूचिकृत भएको हो ।

उक्त बोनस शेयर शेयरधनीको हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् । कम्पनीले गत पुस २७ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित गरेको १४ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

शेयर सूचीकृत