TRENDING
होमपेज
युवक मृत फेला
बैतडी । चौलानी नदीमा आज एक युवक मृत फेला परेका छन् । मृत फेला पर्नेमा दार्चुलाको लेकम गाउँपालिका–१ सेजालीका ३५ वर्षीय रमेश कार्की रहेका छन् ।
कार्की बैतडीको दोगडाकेदार गाउँपालिका–६ स्थित चौलानी नदीको बीच भङ्गालोमा मृत फेला परेका गोकुलेश्वर प्रहरी चौकीका इन्चार्ज नरेन्द्र धामीले जानकारी दिनु भयो । “रमेशको कसरी मृत्यु भयो भन्ने यकिन हुनसकेको छैन”, उहाँले भन्नुभयो, “नदीले बगाएर ल्याएको जस्तो देखिन्छ, थप अनुसन्धान हुँदैछ ।”
गत शुक्रबार शिवरात्रि मेला हेर्न गोकुलेश्वर गएका कार्की घर नफर्केपछि खोजतलास गर्दै जाँदा चौलानीमा मृत भेटिएका हुन् । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सुदुरपश्चिम प्रदेशबाट थप समाचार
व्यवसायिक स्याउ खेतीबाट वार्षिक पाँच लाख आम्दानी गर्दै बझाङका किसान
कार्तिक २४, २०७९
डोटीमा गएको भूकम्पमा परि ६ जनाको मृत्यू, ५ जना घाइते
कार्तिक २३, २०७९
मतदाता शिक्षाका लागि नमूना मतदान
कार्तिक १८, २०७९
नवलपुरमा बस दुर्घटना, २३ जना घाइते
कार्तिक ६, २०७९
गठबन्धनविरुद्ध जित निकाल्न एमालेलाई सकस
कार्तिक ४, २०७९
क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ
बैशाख २३, २०८१
सन्तानलाई संस्कार कि सम्पत्ति
बैशाख २३, २०८१
इडिभीको नतिजा प्रकाशित
बैशाख २३, २०८१
देशको पहाडी क्षेत्रमा वर्षा र तराईमा हावाहुरीको सम्भावना
बैशाख २३, २०८१
नेपाल सरकारले एक सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने
बैशाख २२, २०८१
जेठ २६ मा नेपाल पत्रकार महासंघको चुनाव हुने
बैशाख २२, २०८१
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
जेठ २४ गतेसम्म निषेधाज्ञा थप
जेष्ठ १७, २०७८