TRENDING

प्रभु बैंकको १ करोड ३ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत, कारोबार कहिलेदेखि ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा १ करोड ३ लाख कित्ता शेयर सूचीकृत भएको छ ।

बुधवार प्रभु बैंकको १० प्रतिशत बोनस शेयर सूचीकृत भएको हो । कम्पनीले उक्त बोनस शेयर वापतको १ करोड ३ लाख १५ हजार ५०६ दशमलव ६४ कित्ता शेयर सूचीकृत गराएको हो ।

बिहीवारदेखि कारोबार योग्य हुने यो शेयर सम्बन्धित शेयरधनीहरुले भने आफ्नो हितग्राही खातामा जम्मा भएपछि मात्र कारोबार गर्न सक्नेछन् ।

 

प्रभु बैंक शेयर सूचीकृत