TRENDING

आधुनिक गित ‘लाख बिन्ती’ युट्युवमा सार्वजनिक (भिडियोसहित)

काठमाडौँ । मन्सामान्स्भी कृयशनको आधुनिक गित लाख बिन्ती युट्युवमा सार्वजनिक भएको छ । गायक रामकृष्ण ढकालको स्वर रहेको यस गितमा सरोज प्याकुरेलको संगित एवं दिलिप रायमाझी,बिन्दिया शाही,सपनकुमार थापा,निक्स शर्मा लगायतको अभिनय रहेको छ ।

गितलाई आज मन्सामान्स्भी कृयशनको अफिसियल युट्बबाट पहिलोपटक सार्वजनिक गरिएको हो । प्रस्तोता लभ्ली नविन ,निर्माता सरला भण्डारी अधिकारी, निर्देशक राजु अधिकारी, प्राविधिक निर्देशक आशुतोष अधिकारी र प्रमुख सहायक निर्देशक दिपक अधिकारी रहेका यस गितले प्रेम र बिछोडको मर्म समेटेको छ ।

पुरा भिडियो हेर्नुहोस् :