शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गैँडा गणना कार्य शुरु
चैत्र २०, २०७७
कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बिहीबार देखि दुर्लभ वन्यजन्तुको सूचीमा रहेको एक सिङ्गे गैँडा गणना कार्य शुरु भएको छ ।..