TRENDING

सुचनापाटी

राप्ती हाइड्रोको आइपिओ आउँदै
जेष्ठ १३, २०७९

काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले आयोजनाबाट असर पर्नसक्ने स्थानीय बासिन्दाका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला..

हचुवाको भरमा विजयी घोषणा नगर्न काउन्सिलद्वारा ध्यानाकर्षण (विज्ञप्ति सहित)
जेष्ठ ४, २०७९

काठमाडौँ । प्रेस काउन्सिल नेपालले स्थानीय तह निर्वाचन, २०७९ को मतगणना हुने र परिणाम आउने क्रम जारी रहेकाले अनुमानको भरमा..

अन्तर्राष्ट्रिय विमानस्थल २४ घण्टा र आन्तरिक विमानस्थल १८ सञ्चालन हुने
बैशाख ३, २०७९

काठमाडौँ । अन्तर्राष्ट्रिय विमानस्थल आगामी जेठ १५ गतेदेखि २४सै घण्टा सञ्चालनमा आउने भएका छन् । बढ्दो हवाई उडान चाप व्यवस्थापनका..

सवारीसाधनको भाडादर ११ देखि १४ प्रतिशतसम्म बढ्ने
चैत्र १८, २०७८

काठमाडौँ ।भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले राष्ट्रिय लामो दूरीका सवारीसाधनमा भाडा समायोजन गर्न स्वीकृति दिएको छ । मन्त्रालयले बिहिवार यातायात..

स्पष्ट कानुनी प्रावधानको अभावमा राष्ट्रिय गौरवका परियोजनाको अवस्था अनिश्चित
माघ २९, २०७८

काठमाडौँ ।आयोजनाको छनोट र कार्यान्वयनका सम्बन्धमा स्पष्ट कानुनी प्रावधान नहुँदा राष्ट्रिय गौरवका परियोजनाको अवस्था अनिश्चित बन्न पुगेको पाइएको छ ।..

फाइजर खोप नेपाल आइपुग्यो, अब १२ देखि १७ वर्षका लागि खोप अभियान संचालन हुने
पुस २०, २०७८

काठमाडौं । २० जिल्लामा लगाउन रोकिएको फाइजर खोप अभियान अब छिटै शुरु हुने देखिएको छ । खोप लगाउनको लागि आवश्यक..

देशका अधिकांश स्थानमा वर्षासँगै हिमपात, हिउँ खेल्नका लागि यि ठाउँ जान्छन् आन्तरिक पर्यटक
पुस १४, २०७८

काठमाडौं । गत राती देखि नेपालका विभिन्न ठाउँहरुमा वर्षा भइरहेको छ । देशभर बदली रहेको र अधिकांश स्थानहरुमा पानी परिरहेको..

सिटिजन्स बैंकको सेवा जर्गाहामा
पुस १३, २०७८

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशकाविभिन्नदुर्गम स्थलकाबासिन्दाहरुलाई सर्वसुलभ तथाअत्याधुनिक बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यका साथशाखा रहित बैंकिङ्ग सेवाविस्तार गरेको छ..

नेपाल टेलिकमले ल्यायो सजिलो अनलिमिटेड पोस्टपेड प्याक
पुस ८, २०७८

काठमाडौं । नेपाल टेलिकमले सेवाग्राहीको सुविधाका लागि ल्याएको “सजिलो अनलिमिटेड पोस्टपेड प्याक” लोकप्रिय बनिरहेको छ । दैनिक प्राप्त हुने प्याक..

कतै तपाईलाई ‘पीसीओएस’ त भएको छैन ? यसरी थाहा पाउन सकिन्छ -डा. दिपमाला कार्की
पुस ८, २०७८

पीसीओएस भनेको महिलामा हुने एक प्रकारको हर्मोनको गड्बढि हो । पीसीओएस महिलालाई हुने एक समस्या पनि हो । जसलाई पोलिसाइटिक..

विश्व इतिहासमा आजः संसारबाट विफर उन्मुलन घोषणादेखि फ्रान्सको तल्लो सदनमा बम बिस्फोट
मंसिर २३, २०७८

आज ९ डिसेम्बर । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज..