TRENDING

समाचार

चिनीमा होलसेलरको सिन्डिकेट, एक महिनामा केजीमै २५ रुपैयाँ मूल्य बढाइयो
भदौ २९, २०८०

काठमाडौं । चिनीका होलसेल बिक्रेताहरूले सिन्डिकेट कायम गरी प्रतिकिलो मूल्य नै १० रुपैयाँ बढाएपछि उपभोक्ता मूल्य पनि सोहीअनुसार वृद्धि भएको..

असोज ३ गतेदेखि देशभरका शैक्षिक संस्था बन्द गर्ने विद्यालय बन्द गर्ने घोषणा
भदौ २९, २०८०

काठमाडौं । नेपाल शिक्षक महासंघले आगामी असोज ३ गतेदेखि देशभरका विद्यालय बन्द गर्ने घोषणा गरेको छ। महासंघले शुक्रबार पत्रकार सम्मेलन..

हेटौंडा अस्पतालका ७८ चिकित्सकले दिए राजीनामा
भदौ २९, २०८०

मकवानपुर । बिरामीको उपचार गरिरहेका बेला हाई डिपेन्डेन्सी युनिट ९एचडीयू० मै चिकित्सकमाथि भएको आक्रमणले असुरक्षा बढेको भन्दै मकवानपुरका स्वास्थ्यकर्मी आन्दोलित..

६० किलो सुन प्रकरणको मुद्दा आइतबार मात्र दर्ता हुने
भदौ २९, २०८०

काठमाडौं । ब्रेक सुमा राखेर ६० किलो सुन तस्करी गरेको आरोप लागेकाहरुमाथि काठमाडौं जिल्ला अदालतमा आइतबार मात्रै मुद्दा दर्ता हुने..

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण प्रक्रिया अघि बढ्छ : प्रमुख दाहाल
भदौ २९, २०८०

नारायणगढ । धुर्मुस–सुन्तली फाउन्डेसनले विभिन्न कारण देखाएर निर्माणबाट हात झिकेपछि अलपत्र बनेको भरतपुरस्थित गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम..

नेपाल शिक्षक संघ निकट शिक्षकहरुले जलाए शिक्षा विधेयक
भदौ २९, २०८०

काठमाडौ । शिक्षा विधेयक २०८० शिक्षकहरुको हकहित विपरित भएको भन्दै शिक्षकहरु विधेयक जलाएका छन् । संसदमा दर्ता भएको विद्यालय शिक्षा..

पाकिस्तानलाई हराउदै श्रीलंका एशिया कपको फाइनलमा
भदौ २९, २०८०

काठमाडौ । श्रीलंका एशिया कपको फाइनलमा पुगेको छ । एशिया कपको सुपर फोर अन्तर्गत पाकिस्तानलाई २ विकेटले पराजित गर्दै श्रीलंकाले..

चितवन निकुञ्जमा बाघ राख्न ठाउँ अभाव, बर्दिया पठाइयो
भदौ २८, २०८०

चितवन । चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा नियन्त्रणमा लिइएका बाघ राख्ने ठाउँ नभएपछि बर्दिया पठाइएको छ । नवलपरासीको अमलटारी क्षेत्रमा नियन्त्रणमा..

संघविरुद्ध सर्वोच्च जाँदै बागमती प्रदेश सरकार
भदौ २८, २०८०

काठमाडौं । बागमती प्रदेश सरकार पहिलोपटक संघ सरकारविरुद्ध सर्वोच्च अदालत जाने भएको छ । संघ सरकारले प्रदेशलाई प्राप्त संवैधानिक अधिकारमाथि हस्तक्षेप..

पशुपतिमा नेम्वाङको अन्तिम बिदाइ
भदौ २८, २०८०

काठमाडौं । संविधानसभा अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको शवयात्रा पशुपतिस्थित आर्यघाट पुगेको छ । बालुवाटारस्थित निवासबाट सुरु भएको..