गर्भावस्थाको नवौं महिनामा के के कुरामा ध्यान दिनुपर्छ
अशोज ९, २०८०
गर्भावस्थाको नवौं महिना शिशु जन्मिने महिना हो । त्यसैले नवौं महिनासम्म आइपुग्दा गर्भवती महिलाको शरीरमा धेरै परिवर्तन आइसकेको हुन्छ ।..