TRENDING

समाचार

काठमाडौँमा लुटपाट गरेको आरोपमा ३ जना पक्राउ
कार्तिक १२, २०८०

काठमाडौँ । काठमाडौँको माछापोखरी स्थित ‘रोयल लाउन्ज एण्ड बार’मा दुई जना भारतीय नागरिकलाई लुटेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको..

प्रधानमन्त्री प्रचण्डसँग राष्ट्रसङ्घ महासचिव गुटेरेसको भेटवार्ता
कार्तिक १२, २०८०

काठमाडौं। नेपाल भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गर्नुभएको छ । मुख्यसचिव डा. वैकुण्ठ..

लेबनानमा एक नेपाली शान्ति सैनिक घाइते
कार्तिक १२, २०८०

काठमाडौँ । लेबनानमा तैनाथ संयुक्त राष्ट्रसङ्घीय अन्तरिम फौजअन्तर्गत खटिएका एक नेपाली शान्ति सैनिक घाइते भएका छन् । त्यहाँस्थित नेपाली सैनिक..

नेप्सेमा दोहोरो अंकको गिरावट, २०० कम्पनीको सेयर मूल्य घट्यो
कार्तिक १२, २०८०

काठमाडौं । दशैंपछिको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । आइतबार नेप्से परिसूचक २८.१८ अंकले घटेर..

भारतले बङ्लादेशलाई ७ विकेटले हरायो, विराट कोहलीको शतक
कार्तिक ३, २०८०

काठमाण्डौ । आईसीसी विश्व कप क्रिकेटमा भारतले बङ्लादेशलाई ७ विकेटले हराएको छ । गएराति पुनेमा भएको खेलमा भारतले बङ्लादेशलाई हराएको..

आज र भोलिको मौसम समान्यतया सफा, पर्सि पश्चिमी क्षेत्रमा पानी पर्ने अनुमान
कार्तिक ३, २०८०

काठमाण्डौ । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा घाम लागेको छ । आजको मौसम आंशिक बदली हुने अनुमान गरिएको छ ।..

बजारमा चिनी सहज बन्दै, किलोको ११५ रुपैयाँभन्दा बढी लिए उजुरी गर्न वाणिज्य विभागको आग्रह
कार्तिक ३, २०८०

काठमाण्डौ । काठमाण्डौ उपत्यकामा उद्योगीसँग खरिद गरेको चिनी बजारमा आउन थालेसँगै कारोबार केही सहज बन्न थालेको छ । उद्योगीसँग खरिद..

राष्ट्रिय मानवअधिकार आयोगका कार्यालय दशैँ बिदामा पनि खुल्ने
कार्तिक ३, २०८०

काठमाडौ । राष्ट्रिय मानवअधिकार आयोगको केन्द्रीय, प्रदेश तथा प्रदेश शाखा कार्यालय दशैँ बिदामा पनि खुल्ने भएका छन् । बिहान ११..

सराङकोटबाट प्याराग्लाइडिङ नहुँदा धरापमा पोखराको पर्यटन
कार्तिक ३, २०८०

काठमाडौ । प्याराग्लाइडिङले पोखराको पर्यटन उद्योगमा कहिलेकाहीँ आउने संकटमा भरथेग गर्दै आएको थियो। तर अन्तर्राष्ट्रिय विमानस्थल चलेपछि हवाई क्षेत्रभित्र पर्ने..

‘भ्वाइस अफ नेपाल’को सेटमा मिसेस नेपालका प्रतिस्पर्धी सुन्दरीले देखाए प्रतिभा
कार्तिक ३, २०८०

काठमाडौं । विवाहित महिलाको सौन्दर्य प्रतिस्पर्धा मिसेस नेपाल वर्ल्ड २०२३ का सहभागीले ट्यालेन्ट राउण्डअन्तर्गत प्रतिभा प्रस्तुत गरेका छन् । धुम्बाराहीस्थित..

दशैं मान्न गाउँ जानेहरु बाहिरिन थालेसँगै नाकामा बढ्यो सवारी चाप
कार्तिक ३, २०८०

काठमाडौं । बडादशैंका अवसरमा उपत्यका छाड्ने सर्वसाधारणहरु बढेसंगै उपत्यकाका बिभिन्न नाकामा सवारी साधानको चाप बढेको छ । जगाती, कलंकी, बालाजु,..

खाद्यले घटायो जिउँदो खसीबोका र च्याङ्ग्राको मूल्य
कार्तिक ३, २०८०

काठमाडौ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जिउँदो खसीबोका र च्याङ्ग्राको बिक्री मूल्य घटाएको छ । जिउँदो खसीबोकाको मूल्य प्रतिकिलो..

नवरात्रको छैटौँ दिन : कात्यायनी देवीको पूजा आराधना गरिँदै
कार्तिक ३, २०८०

काठमाडौ । दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन आज दशैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनी देवीको विधिपूर्वक पूजा..

राष्ट्र बैंकको धनगढी कार्यालयबाट ४ दिनमा झिकियो सवा अर्ब
कार्तिक २, २०८०

धनगढी । दशैंका लागि नयाँ नोट साट्नेका कारण कैलालीको धनगढीस्थित नेपाल राष्ट्र बैंकको कार्यालयमा भिड बढेको छ । नयाँ नोट..

त्रिदेशीय टी–२० शृङ्खलामा नेपालको लगातार दोस्रो जित, हङकङ ६ विकेटले पराजित
कार्तिक २, २०८०

काठमाण्डौ । त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले लगातार दोस्रो जित निकालेको छ । आज बिहीवार मूलपानी क्रिकेट मैदानमा भएको..