‘स्वदेशी वस्तु उत्पादन र उपभोगको दशक’को घोषणा सकारात्मक
जेष्ठ ११, २०७९
काठमाडौं । आगामी दशकलाई ‘स्वदेशी वस्तु उत्पादन र उपभोगको दशक’का रूपमा अघि बढाउने सरकारको घोषणालाई निजी क्षेत्रले स्वागत गरेको छ..