TRENDING

राजनीति

बागमती र सुदूरपश्चिमका मुख्यमन्त्री फेर्ने विषयमा सत्ता गठबन्धनको बैठक बस्दै
असार १७, २०७९

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक शुक्रबार बस्दै छ । सो बैठकमा बागमती र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री फेर्ने विषयमा..

मन्त्री हेरफेर गर्न जसपाको निर्णय
असार १७, २०७९

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले पार्टीका तर्फबाट सरकारमा रहेका मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय भइसकेको बताएका..

नेपाली चलचित्र र कलाका बारेमा अध्यक्ष दाहाल र महानायक हमालबीच छलफल
असार १७, २०७९

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली चलचित्र जगत्का महानायक राजेश हमालबीच भेटवार्ता भएको..

काठमाडौं महानगर भित्रका क्षेत्रमा भिख माग्न निषेध
असार १७, २०७९

काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका क्षेत्रमा भिख माग्न निषेध गरिएको छ । काठमाडौं महानगरपालिकाले एक सूचना प्रकाशित गर्दै महानगर क्षेत्रभित्रका..

सार्वजनिक शौचालयलाई चिह्न प्रदान गरिने
असार १७, २०७९

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले निजी संस्थासँग सम्झौता भएका सबै सार्वजनिक शौचालयलाई असार महिनाभित्र चिह्न प्रदान गर्ने भएको छ । काठमाडौँ महानगरपालिकाका..

नेपाली कांग्रेस बागमती प्रदेश सभापति भन्छन्-सहमतिमै हस्ताक्षर संकलन भएको हो
असार १६, २०७९

हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्र बानियाँले मुख्यमन्त्री राजेन्द्र पाण्डेको सहमतिमै हस्ताक्षर संकलन भइरहेको बताए। प्रेस युनियन महाधिवेशन..

प्रधानमन्त्री देउवाको पत्नी आरजु राणा देउवालाई कोरोना पुष्टी
असार १६, २०७९

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवालाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टी भएको छ । कोरोनाभाइरस संक्रमण भएपछि..

जसपाले मन्त्रिमण्डल फेरबदल गर्ने तयारी गर्दै गर्दा पार्टी फुटको संघारमा
असार १६, २०७९

काठमाडाैँ । जनता समाजवादी पार्टी (जसपा)ले मन्त्रिमण्डल फेरबदल गर्ने तयारी गर्दै गर्दा पार्टी फुटको संघारमा पुगेको छ। जसपाको उपेन्द्र यादव..

मुख्यमन्त्री राजेन्द्र पाण्डेविरूद्ध कांग्रेस र माओवादीको हस्ताक्षर संकलन
असार १६, २०७९

काठमाडौं । वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेविरूद्ध सत्तारूढ गठबन्धनका नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका सांसदहरूले हस्ताक्षर संकलन गरेका छन्..

रुपन्देही र मकवानपुरको सीडीयोको हेरफेर, कसको सरुवा कहाँ ?
असार १६, २०७९

काठमाडौं । गृह मन्त्रालयले रुपन्देही र मकवानपुरको प्रमुख जिल्ला अधिकारी (सीडीयो) को हेरफेर गरेको छ । गृहमन्त्री बालकृष्ण खाडले बुधबार..

सधैं हतार छ भन्नुहुन्छ, समयबद्ध काम गर्न सक्नुभएन : नेता पौडेल
असार १६, २०७९

काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले प्रधानमन्त्रीसमेत रहेका पार्टीका सभापति शेरबहादुर देउवाले सँधै हतार छ भने पनि कामहरु अलपत्र..

ठूलो घटना हुनबाट जोगियो कांग्रेसका उपसभापति गुरुङ चढेको स्कार्पियो
असार १६, २०७९

 काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ चढेको गाडी ठूलो दुर्घटना हुनबाट जोगिएको छ । गुरुङ सवार बा १९ च..

आज फिलिपिन्सका राष्ट्रपति जुनियरले शपथ लिँदै
असार १६, २०७९

फिलिपिन्स ।  फिलिपिन्सका निवर्तमान नेता रोड्रिगो दुतेर्तेको स्थानमा बिहीबार फर्डिनान्ड मार्कोस जुनियरले नयाँ राष्ट्रपतिको रूपमा शपथ लिँदै छन् । गत..

सशस्त्र प्रहरी बलका ३७ जना डीएसपीको बढुवा (नाम सहित)
असार १४, २०७९

काठमाडौं। सशस्त्र प्रहरी बल–एपीएफका ३७ जना नायब उपरीक्षक (डीएसपी) को उपरीक्षक (एसपी)मा बढुवा भएको छ । मङ्गलवार (आज) गृह मन्त्रालयले..

जननेता मदन भण्डारीको ७१ औंजन्म जयन्ती
असार १४, २०७९

काठमाडौं। नेकपा एमालेका तत्कालीन महासचिव जननेता मदन कुमार भण्डारीको ७१ औंजन्म जयन्ती आज विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । मदन भण्डारी..

सभामुख सापकोटा अजरबैजान प्रस्थान
असार १४, २०७९

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा अजरबैजान प्रस्थान गरेका छन् । अजरबैजान संसदको आयोजनामा १६–१८ असारसम्म हुने कार्यक्रममा सहभागी हुन सभामुख सापकोटा..

मन्त्री फेरिएपछि पहिलोपटक मन्त्रिपरिषद्को बैठक बस्दै
असार १४, २०७९

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । एकीकृत समाजवादी पार्टीका मन्त्री फेरिएपछि पहिलोपटक मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो ।..